
कतार टेलिकमले आज देखे कतारका सम्पुर्ण फोन नम्बरुमा एक अंक थप् गरेको छ । लेन्डलाइन र मोबाइलहरुको कतार कोड बाहेक सुरुवातको सेम नम्बर अगाडी थप् गरि आजदेखी डायल गर्नु पर्ने हुन्छ । जस्तै तपाईंको पहीलेको नम्बर ३०००००० भए अहीले ३३००००००, पहीलेको नम्बर ४०००००० भए अहीले ४४००००००, पहीलेको नम्बर ५०००००० भए अहीले ५५००००००, पहीले नम्बर ६०००००० भए अहीले ६६०००००० र पहीले नम्बर ७०००००० भए अहीले ७७०००००० यसै गरि आजदेखी कतारबासी तपाइको आफन्तलाई कल गर्नु होला ।
र आज घुम्दै जाँदा कतारको बिभिन्न स्थानमा आफ्नो फोनको नम्बर थप् गर्नमा ब्यस्त केही तस्बिरहरुलाई एकै ठाउमा समाबेश गरेको छु ।
No comments:
Post a Comment
प्रिय पाठक मित्रहरु तपाईंहरुले मेरो ब्लगलाई ब्राउज गरिदिनुभएकोमा धन्यवाद ! र लेख रचनाहरु को अध्यायन पछी कृपया कमेन्टपनी लेखी दिनुहोला तपाईंहरुको सल्लाह र सुझपनै मेरो सफलताको प्रतिक हुने छ । तर प्रतिकृया लेख्दा शिर्सक सँग सम्बन्धित प्रतिकृया लेख्नु होला । कृपया जताभाबी अपच शब्दको प्रयोग नगरिदिनुहोला । धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!