हिजो काठमाण्डौबाट सोलुखुम्वुको लुक्लाका लागि प्रस्थान गरेको अग्नि एयरको डोनियर विमानको दुर्घटना हुँदा १४ जना यात्रुको मृत्युभएको समाचार डिसि नेपाल डटकम बाट साभार गरेको छु । यो खबर सुनेर हामी स्तब्ध अनी मर्माहित भएका छौ । यस्तो घट्ना पुन नदोहोरियोस भनी हामी सबैले भगवान सँग प्रथाना गरौ । र म्रितकहरुको आत्माले चिरशान्ती पाओस भनि श्रदान्जली अर्पण गर्दछु,साथै सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्तिको उर्जा होस् भन्दै उहाँहरु प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।
लुक्लाको एयर्पोर्ट यस्तो छ । जहाँ एकदमै सागुरो हवैजहाज मैदान र रनवेको मुखैमा अग्लो पहाडले छेकिएको छ ।
Thursday, August 26, 2010
Friday, August 6, 2010
घरेलु साहयकको लागि खाडीमुलुकमा नेपाली दिदि बहिनीहरुलाई नजान अनुरोध!
देशमा राजनितिक अस्थिरता, गरिवी, बेरोजगारी जस्ता समस्याको चपेटामा परि नेपाली दाजु-भाइले मात्र नभई नेपाली दिदि बहिनीहरुले समेत बैदेशिक रोजगारीको लागि विदेशिनु पर्ने बाद्दयता श्रीजना भएको हो ।
यसरी नेपाली दिदिबहिनीहरु पनी बैदेशिक रोजगारीको निम्ती बिदेशिनु भनेको । निजको पारिवारीक एवं राष्ट्रकै आर्थिक विकाशमा निक्कै ठुलो राहत पुर्याउनु हो, प्राय गरेर यसरि बिदेशिने नेपाली महिलाहरुको आर्थिक स्थीति अति कम्जोर, असक्त-अपाङ्ग श्रीमानका श्रीमतिहरु, श्रीमान बाट अपहेलित साथै गरिव परिवारका अविवाहित महिलारु प्राय धेरै मात्रमा भेटिन्छन् ।
स्मरण रहोस ! बैदेशिक रोजगारिको लागी विदेशिएका महिलाहरुलाई हर्ेर्ने हाम्रो सामाजिक कु-दृष्टीको अन्य गरौं । म आफैले केहि महिला कामदार भएको कम्पनीहरुको स्थलगत अध्यायन गर्दा । स्वदेशमा रहदा आफ्नो समाज र परिवारीक सुक्षा भन्दा पनि धेरै सुरक्षीत रहेको मैले तथ्य प्राप्त गरेको छु । तर जबर जस्ती कम्पनीको नियमलाई उल‹न गरि नियमको दायरा भन्दा बाहिर जान्छन भने । निजको कम्जोरी हो, तर प्राय महिला कामदार भएको कम्पनीहरुमा काम गर्ने समयअवधि, किनमेल गर्ने समय सिमा तोकिए हुन्छ । जुनसुक्कै समयमा क्याम्प भन्दा बाहिर जान पनि प्रतिबन्धनै गरिएको हुन्छ । त्यसैले कम्पनीका कामदार महिला दिदिबहिनीहरु सतप्रतिसत सुरक्षीत छन ।
तर जो अज्ञानताको कारण अर्थात दलालहरुको झुट आश्वसनमा फसेर अरविक घरमालिकको घरायसी साहयको रुपमा खाडीमुलुकमा गएकाछन् । उनिहरुले विद्यमान समस्यारु झेल्दै आईरहेकाछन् । नेपाल सरकारले वैदेशिक रोजगारिको निम्ती खाडीमुलुकमा नेपाली महिलाहरुलाई घरेलु कामदारको लागी जान रोक लगाएको भएपनि दलालहरु मार्फ भारतको बाटो हुँदै जानेहरुको संख्या दिनानुदिन बड्दै गइरहेको छ । प्राय जसो पिडित महिलाहरुलाई आफु घरको कामको लागी जादैछु भन्ने ज्ञान नभएको । दलालहरुले कम्पनीको राम्रो काम हो । धेरै राम्रो तलब र सर-सुविधा छ भनि झुट आश्वसनमा फसाएकाछन त कोहि म घरेलुकामदारको लागी जान्दै छु भन्ने जानेरै पनि आएका छन् । तर जुन किसिमले आए पनि ति निर्दोश नेपाली दिदि-बहिनीलाई के थाहा- जहाँ मानब पनि दानबझै हुन्छन् भनी, मेरो ब्यत्तिगत अनुसन्धानमा खाडीमुलकमा घरेलुकामदारको लागी आउने ९५प्रतिसत महिलाहरु मानसिक, शारीरिक,चरम साथै श्रमशोषण जस्ता समस्याहरु झेल्न बाध्य छन। भने जस्तो पारिश्रमीक ज्याला नदिने । कामगर्ने समयको कुनै समयतालिका नहुने २४सै घन्टा काममा लादीनु पर्ने। घरमालिक - मालिकनीको र परिवारकै खेलाउना भएर बस्नु पर्ने । यस्ता विद्यमान समस्याहरु सँग हातेमालो गर्न बाध्यछन हाम्रा महिला दिदि-बहिनीहरु ! विभिन्न मुलुकबाट आएका महिलाकामदारुले कतिपय घरमालिकको सास्ती खप्न नसकेर आत्माहत्या गर्न पनि बाध्य भएकाछन ।
हामीले यो विषयमा नेपाल सरकारलाई कडा सुरक्षाको लागी पहल गर्न र गराउन सम्भव नहोला, । किन भने २/३ बर्षसम्ममा संविधान निर्माणा प्रकृयामा नेपाल सरकार, राजनितिज्ञहरुको चरित्रले पनिर् छलगं पार्दछ । त्यसैले हामी आफै सजक बनौ ।
धन्यबाद! "डि वि लिबाङ्"
Thursday, August 5, 2010
Thursday, July 29, 2010
कतार टेलिकमले आज देखे कतारका सम्पुर्ण फोन नम्बरुमा एक अंक थप् गरेको छ ।

र आज घुम्दै जाँदा कतारको बिभिन्न स्थानमा आफ्नो फोनको नम्बर थप् गर्नमा ब्यस्त केही तस्बिरहरुलाई एकै ठाउमा समाबेश गरेको छु ।
Tuesday, July 20, 2010
अतिथी केसी बिश्वकै कान्छी गायिका हुन सक्ने अनुमान गरिएको छ ।
हुने बिरुवाको चिल्लो पात भने'झै अक्षर नै नचिनेकी, ३ बर्सिया अतिथी गौतम केसीले हामि सबैलाई आश्चार्यचकित तुल्याएकी छिन् । कस्तो पत्याउनै गाह्रो छ, उनी भर्खर ३ बर्सकी भयिन तर शास्त्रिय संगिताको सुर तालमा रमाउदै गितहरु गाउछिन । सम्बभत उनी बिश्वकै कान्छी गायिकामा पर्न सक्ने अनुमान गरिएको छ । बिभिन्न समाचारश्रोतहरुमा उल्लेख गरिए अनुसार अनी २ बर्षकी छँदा देखिनै गीत गाउन थालेकी रे । हिजो उनको गिती एल्बमको रिलिज पनि गरियो रे । जुन कर्यक्रममा अतिथीले लगातर ३ वटा गीत गाएर सबैलाई अचम्ममा पारिन । उनीले कस्तो गीत गाउदी रहेछिन त? ल तलको प्ले बटममा क्लिक गरेर हर्नुहोस् ल ।
Monday, July 19, 2010
जीवन संगिनीको मन पगाल्ने तरिका
- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् |
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सच्याईदिनूस् ।
- आफ्ना साथीभाइसित परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।
- बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
- तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
- उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
- उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
- बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
- फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
- फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
- आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनुस् ।
- उनलाई पनपर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
- कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
- टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।
- बेला बेलामा उनलाई इमेल पठाउनूस् ।
- प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
- छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस्, अनि मायाले पत्याएर सम्बन्धित ठाउंमा राखिदिनोस ।
- उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
- तपाईंलाई मनपर्ने खेल हेर्न रंगशाला लैजानुस् । तर, खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नुस् ।
- उनी इर्ष्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
- उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
- उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई । अर्को शरिर पुछ्नलाई ।
- कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
- अफिसबाट फर्किदा चकलेट-सकलेट ल्याइदिनूस् ।
- उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
- भित्तामा उभ्याएर माया साट्नूस् ।
- तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।
साभार :समुन्द्र पारी डट कम

Saturday, July 17, 2010
Thursday, July 1, 2010
प्रधानमन्त्री नेपालले आज देश बासीको नाममा सम्बोधान गर्दै, राजिनामा दिएको भिडियो हेर्नुहोस !
भिडीयो साभार /डिसी नेपाल डट कम /
Wednesday, April 14, 2010
नव बर्ष २०६७ सालको शुभकामना!
स्वदेश तथा बिदेशको कुनाकन्दरामा रहनुहुने समस्त नेपाली दिदि-बहिनी तथा दाजुभाइहरुमा नव बर्ष २०६७ सालको पावन अवशरमा सुख-शान्ती, सम्रिद्धी एबम उत्तरोतर प्रगतीको मंगलमय शुभकामना प्रकट गर्दर्छु ।
Sunday, February 14, 2010
प्रिय मित्रजनहरू हिजो-आज मेरो ब्यास्तताको कारणले गर्दा ब्लगलाई निरंतरता दिन सकिरहेको छुईन, जसमा क्षमा प्राथी छू ! केहि समयको लागी मेरो ब्लगलाई आराम दिनु पर्ने भएको छ , केहि समय पछि यही पुरानो ब्ल्गलाई समल्दै जानेछु ......!
धन्यबाद !
Subscribe to:
Posts (Atom)